आरम्भ चौतारी लघुवित्तको स्वतन्त्र संचालकमा सम्झना श्रेष्ठ नियुक्त

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले अनुभव सम्पन्न बैंकर सम्झना श्रेष्ठलाई स्वतन्त्र संचालक पदमा नियुक्त गरेको छ। संस्थाको १६५ औं सञ्चालक समिति बैठकले श्रेष्ठलाई स्वतन्त्र संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो।

https://www.beemapost.com/2025/07/185278/

© Copyright 2026. Aarambha Chautari Laghubitta All Rights Reserved.